धनगढी : कैलाली बहुमुखी क्याम्पसले असोज १ गतेदेखि भौतिक रुपमा पढाई सञ्चालन गर्ने भएको छ । आजदेखि अनलाईन कक्षा बन्द गर्दै असोज १ गतेदेखि भौतिक रुपमा पठनपाठन सञ्चालन हुने क्याम्पसले जनाएको छ ।
केएमसी ले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञचालन गर्ने
प्रकाशित : :