केएमसी ले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञचालन गर्ने

कैलाली बहुमुखी क्याम्पस धनगढी

धनगढी : कैलाली बहुमुखी क्याम्पसले असोज १ गतेदेखि भौतिक रुपमा पढाई सञ्चालन गर्ने भएको छ । आजदेखि अनलाईन कक्षा बन्द गर्दै असोज १ गतेदेखि भौतिक रुपमा पठनपाठन सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

May be an image of text

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार