नेकपा एस को सुदूर संसदीय दलको नेतामा दिर्घ सोडारी

सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) संसदीय दलको नेतामा दिर्घ सोडारी चयन
प्रकाशित : :

धनगढी : नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेतामा दिर्घ सोडारी चयन भएका छन् ।

धनगढीमा आज बसेको संसदयी दलको बैठकले दीर्घ सोडारीलाई दलको नेता सर्बसम्मत चयन गरेको हो ।

नेकपा विभाजन बनेर बनेको नेकपा (एकीकृत समाजवादी) मा १४ जना सांसद छन् । यो प्रदेशमा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट