कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्

धनगढी : कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

कैलाली जिल्ला अदालतको मिति २०७७ पौष १९ गतेको फैसलाले १ महिना ७ दिन कैद र रु १० हजार जरिवाना भई फरार रहेका धनगढी १ शान्तिनगरका २८ बर्षीय नबिन चौधरीलाई प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा चौधरीलाई आज पक्राउ गरेको हो । पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरीएको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार