वर्षाका कारण भासूँ भीरमा पहिरो गएपछि पुनः भीमदत्त राजमार्ग अवरुद्ध

पुनः भीमदत्त राजमार्ग अवरुद्ध
प्रकाशित : :

धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग फेरी  अवरुद्ध भएको छ।

राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको मा सोमबार सडक खुलेको र फेरी पहिरो गई राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तै सोहि राजमार्ग अन्र्तगत सहजपुर र फल्टुडेको बिचमा पनि पहरोले सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ यात्रु अलपत्र परेको प्रहरीले बताएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट