SKIP THIS

Axis Vidyashram plus 2 in Law, Science & Management

वर्षाका कारण भासूँ भीरमा पहिरो गएपछि पुनः भीमदत्त राजमार्ग अवरुद्ध

पुनः भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग फेरी  अवरुद्ध भएको छ।

राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको मा सोमबार सडक खुलेको र फेरी पहिरो गई राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तै सोहि राजमार्ग अन्र्तगत सहजपुर र फल्टुडेको बिचमा पनि पहरोले सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ यात्रु अलपत्र परेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार