बैतडीको सिगासमा बाढी गाउँमै पस्यो, एक सय बढी नागरिक टापुमा फसे

उद्धारका गर्न आग्रह

सिगास ५ मा सेतिले बितण्डा मच्चायो
फाइल फोटो
प्रकाशित : :
बैतडी : बैतडीको सिगास गाउँपालिका ५ मा सेती नदी गाउँमै पसेपछि स्थानीयहरू टापुमा फसेका छन् ।
बाढीका कारण करिब एक सय भन्दा बढी नागरिक फसेको वडा न ५ का वडा अध्यक्ष राम बहादुर धामीले जानकारी दिए ।
धामीले प्रदेश प्रदेश सरकार सङ उद्धारको लागि पहल गर्न आग्रह गरिरहेको बताए ।  डोटी र बैतडी जोड्ने पुल समेत भत्किएको जनाइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट