बैतडी : नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उमेदवारी परेकोमा चन्द उमेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो ।
उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएकाछन् । नव निर्वाचित जिल्ला कमिटिले आजै सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक समेत सम्पन्न गरेको छ ।
सदस्यहरू
१. खेमराज भट्टराई – खुला
२. ललित वहादुर चन्द – खुला
३. दिपक सिह विष्ट – खुला
४. पुष्कर भण्डारी – खुला
५. विमला सार्की – महिला
६. कविता भण्डारी – महिला
७. नरेश कुमार पाण्डेय (निर्मल) – खुला
८. नरेश ठगुन्ना -खुला
९. पदम टेर खुला-
१०. महेश सिह भण्डारी – खुला
११. तारा भट्ट – महिला
१२. गिता सिनाल – महिला
१३. वीरभद्र विष्ट – खुला
१४. जगदिश नायक – खुला
१५. वलभद्र दयाल -खुला
१६. गोमती भाट – महिला
१७. चक्र वहादुर खडायत – खुला
१८. वीर वहादुर वोहरा – खुला
१९. राजेन्द्र थापा – खुला
२०. गणेश दत्त अवस्थी – खुला
२१. जानकी साउद – महिला
२२. कमला भट्ट – महिला
२३. डम्वर सिह धामी – खुला
२४. राजेन्द्र वहादुर चन्द – खुला
२५. योगेन्द्र प्रसाद अवस्थी – खुला
२६. धाना धामी – महिला
२७. मान वहादुर विष्ट – खुला
२८. अमर वहादुर कुँवर – खुला
२९. जय वहादुर कुँवर – खुला
३०. सावित्री अवस्थी – महिला
३१. मिन वहादुर चन्द – खुला
३२. राजेन्द्र वहादुर चन्द – खुला
३३. जनक वहादुर चन्द – खुला
३४. विना भट्ट – महिला
३५. गणेश दत्त पन्त – खुला
३६. दानी राम पहरी – खुला
३७. वीर सिह महता – खुला
३८. शकुन्तोला साँउद – महिला
३९. विर सिह कार्की – खुला
४०. गोपाल सिह कार्की – खुला
४१. राज वहादुर कार्की खुला
४२. जयराज जोशी – खुला
४३. हेमा कपाडी – महिला
४४. पार्वती ऐरी कार्की – महिला
४५. उकेन्द्र वहादुर वोहरा – खुला
४६. दुर्गा दत्त भट्ट – खुला
४७. मान वहादुर वोहरा – खुला
४८. दिलीप सिह थलाल – खुला
४९. पार्वती राना – महिला
५०. दिपा राना – महिला
५१. महेश कुमार औजी – खुला
५२. रमेश वि.क लुहार – खुला
५३. चन्द्र राम पहरी – खुला
५४. सुरेश सेरला – खुला
५५. सिता कुमारी पोखरेल – महिला
५६. लक्ष्मी लुहार – महिला
५७. अक्कल वहादुर राना – खुला
५८. लोकेन्द्र भण्डारी – खुला
५९. दिनेश प्रसाद भट्ट – खुला
६०. नरेन्द्र प्रसाद भट्ट -खुला
६१. सुर्य वहादुर वोहरा – खुला
६२. देवेन्द्र कुँवर – खुला
६३. जनक वहादुर चन्द खुला
६४. करुणाकर भट्ट खुला
६५. केशवराज भट्ट खुला
६६. दिपक वोहरा – खुला
६७. मान प्रसाद जोशी – खुला
६८. प्रजापती जोशी – खुला
६९. हरी दत्त पन्त -खुला
७०. शुक्र सिह साउद खुला
७१. दशरथ मंगोला खुला
७२. शेर सिह साँउद – खुला
७३. मञ्जु भट्ट – खुला महिला
७४. नन्दा ऐर -खुला महिला
७५. वसन्ती ठगुन्ना – खुला महिला
७६. लक्ष्मी देवी चन्द -खुला महिला
७७. आसा पाल – खुला महिला
७८. विश्ना चन्द – खुला महिला
७९. राजेश्वरी कुवँर – खुला महिला
८०. कल्पना क्षेत्री राना – खुला महिला
८१. गोमती लावड लुहार – खुला महिला
८२. लिला कुमारी विष्ट – खुला महिला
८३. कुस्मा चन्द – खुला महिला
८४. शुशिला सिह – खुला महिला
८५. विमला घटाल – खुला महिला