एमाले बैतडीको जिल्ला कमिटी अध्यक्षमा पाल सर्वसम्मत चयन, सदस्यहरू को नामावलीसहित !

बैतडी : नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उमेदवारी परेकोमा चन्द उमेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो ।

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएकाछन् । नव निर्वाचित जिल्ला कमिटिले आजै सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक समेत सम्पन्न गरेको छ ।

सदस्यहरू

१. खेमराज भट्टराई   – खुला
२. ललित वहादुर चन्द  –  खुला
३. दिपक सिह विष्ट  –  खुला
४. पुष्कर भण्डारी  –  खुला
५. विमला सार्की   –  महिला
६. कविता भण्डारी   –  महिला
७. नरेश कुमार पाण्डेय (निर्मल)   – खुला
८. नरेश ठगुन्ना    -खुला
९. पदम टेर    खुला-
१०. महेश सिह  भण्डारी  –  खुला
११. तारा भट्ट  –  महिला
१२. गिता सिनाल   – महिला
१३. वीरभद्र विष्ट  –  खुला
१४. जगदिश नायक  –  खुला
१५. वलभद्र दयाल    -खुला
१६. गोमती भाट  –  महिला
१७. चक्र वहादुर खडायत   – खुला
१८. वीर वहादुर वोहरा   –  खुला
१९. राजेन्द्र थापा  –  खुला
२०. गणेश दत्त अवस्थी   – खुला
२१. जानकी साउद –  महिला
२२. कमला भट्ट   – महिला
२३. डम्वर सिह धामी   – खुला
२४. राजेन्द्र वहादुर चन्द   – खुला
२५. योगेन्द्र प्रसाद अवस्थी   – खुला
२६. धाना धामी    – महिला
२७. मान वहादुर विष्ट  –  खुला
२८. अमर वहादुर कुँवर   –  खुला
२९. जय वहादुर कुँवर  –  खुला
३०. सावित्री अवस्थी  –  महिला
३१. मिन वहादुर चन्द  –  खुला
३२. राजेन्द्र वहादुर चन्द  –  खुला
३३. जनक वहादुर चन्द  –  खुला
३४. विना भट्ट  –  महिला
३५. गणेश दत्त पन्त   – खुला
३६. दानी राम पहरी  –  खुला
३७. वीर सिह महता   – खुला
३८. शकुन्तोला साँउद   – महिला
३९. विर सिह कार्की   – खुला
४०. गोपाल सिह कार्की  –  खुला
४१. राज वहादुर कार्की    खुला
४२. जयराज जोशी  –  खुला
४३. हेमा कपाडी  –  महिला
४४. पार्वती ऐरी कार्की  –  महिला
४५. उकेन्द्र वहादुर वोहरा   – खुला
४६. दुर्गा दत्त भट्ट  –  खुला
४७. मान  वहादुर वोहरा –   खुला
४८. दिलीप सिह थलाल  –  खुला
४९. पार्वती राना –   महिला
५०. दिपा राना   – महिला
५१. महेश कुमार औजी  – खुला
५२. रमेश वि.क लुहार  –  खुला
५३. चन्द्र राम पहरी –   खुला
५४. सुरेश सेरला   – खुला
५५. सिता कुमारी पोखरेल  –   महिला
५६. लक्ष्मी लुहार  –  महिला
५७. अक्कल वहादुर राना   – खुला
५८. लोकेन्द्र भण्डारी   – खुला
५९. दिनेश प्रसाद भट्ट   – खुला
६०. नरेन्द्र प्रसाद भट्ट    -खुला
६१. सुर्य वहादुर वोहरा  –  खुला
६२. देवेन्द्र कुँवर   – खुला
६३. जनक वहादुर चन्द    खुला
६४. करुणाकर भट्ट    खुला
६५. केशवराज भट्ट    खुला
६६. दिपक वोहरा   – खुला
६७. मान प्रसाद जोशी  –  खुला
६८. प्रजापती जोशी   – खुला
६९. हरी दत्त पन्त    -खुला
७०. शुक्र सिह साउद     खुला
७१. दशरथ मंगोला    खुला
७२. शेर सिह साँउद  –  खुला
७३. मञ्जु भट्ट   – खुला महिला
७४. नन्दा ऐर    -खुला महिला
७५. वसन्ती ठगुन्ना –   खुला महिला
७६. लक्ष्मी देवी चन्द    -खुला महिला
७७. आसा पाल   – खुला महिला
७८. विश्ना चन्द   – खुला महिला
७९. राजेश्वरी कुवँर    – खुला महिला
८०. कल्पना क्षेत्री राना –   खुला महिला
८१. गोमती लावड लुहार   – खुला महिला
८२. लिला कुमारी विष्ट  –  खुला महिला
८३. कुस्मा चन्द  –  खुला महिला
८४. शुशिला सिह  –  खुला महिला
८५. विमला घटाल   – खुला महिला

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार