नयाँ वर्षको पहिलो दिन धनगढीको खप्तड कलेजद्वारा रक्तदान, १७ पिन्ट रगत संकलन

प्रकाशित : :

धनगढी : नयाँ वर्षको पहिलो दिन धनगढीको खप्तड मेडिकल कलेजमा रक्तदान गरिएको छ। बिहीबार कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

खप्तड कलेजमा मेडिकल सम्बन्धी अध्यापन गराईने भएकोले पनि रक्तदान कार्यक्रमको आयोजना गरिईएकोमा विद्यार्थी तथा शुभचिन्तक १७ जनाले रक्तदान गरेको खप्तड मेडिकल कलेजका नेपाल विद्यार्थी संघका इकाइ अध्यक्ष एस्पी भट्टले जानकारी दिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट