नयाँ वर्षको पहिलो दिन धनगढीको खप्तड कलेजद्वारा रक्तदान, १७ पिन्ट रगत संकलन

धनगढी : नयाँ वर्षको पहिलो दिन धनगढीको खप्तड मेडिकल कलेजमा रक्तदान गरिएको छ। बिहीबार कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

खप्तड कलेजमा मेडिकल सम्बन्धी अध्यापन गराईने भएकोले पनि रक्तदान कार्यक्रमको आयोजना गरिईएकोमा विद्यार्थी तथा शुभचिन्तक १७ जनाले रक्तदान गरेको खप्तड मेडिकल कलेजका नेपाल विद्यार्थी संघका इकाइ अध्यक्ष एस्पी भट्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार