काठमाडौँ : नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार एक कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो ।
एमालेले घोषणापत्र सार्वजनिक गर्दै आफ्ना जनप्रतिनिधि शासक नभई जनताको सेवक भएको उल्लेख गरेको छ ।
यस्तै, एमालेका जनप्रतिनिधिले कुनै भ्रष्टाचार गर्ने नगर्ने जनाएको छ ।
- हेर्नुहोस् घोषणापत्र…!