यस्तो छ एमालेको स्थानीय तहको निर्वाचन घोषणापत्र (पूर्णपाठ)

नीय निर्वाचन २०७९

काठमाडौँ : नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार एक कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दै आफ्ना जनप्रतिनिधि शासक नभई जनताको सेवक भएको उल्लेख गरेको छ ।

यस्तै, एमालेका जनप्रतिनिधिले कुनै भ्रष्टाचार गर्ने नगर्ने जनाएको छ ।

 

  • हेर्नुहोस् घोषणापत्र…!
CPN_UML-Ghosanapatra

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार