धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
Setting up fake worker failed: "Cannot read properties of undefined (reading 'WorkerMessageHandler')".
Loading...