यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारले २०७९/०८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम लाइभ (भिडियो)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम-प्रदेश-सरकारको-आ.व.-२०७९-०८०-वार्षिक-नीति-तथा-कार्यक्रम

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार