धनगढी : कैलालीमा एक जना बालिकाको ज्यान गएको छ । १२ वर्षीया बालीकाको डेङ्गुबाट मृत्यु भएको हो ।
बाँकेको भेरी अस्पतालमा टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।