डेङ्गु सङ्क्रमित टीकापुरकी १२ वर्षीय बालिकाको उपचारका क्रममा ज्यान गयो

मृत्यु

धनगढी :  कैलालीमा एक जना बालिकाको ज्यान गएको छ । १२ वर्षीया बालीकाको डेङ्गुबाट मृत्यु भएको हो ।

बाँकेको भेरी अस्पतालमा टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार