लोक कल्याणकारी सेवा राष्ट्र कैलालीको प्रवक्ताको जिम्मेवारी दिनेश बमलाई सोधपत्र संवाददाता - अ + अ पढ्न लाग्ने समय: १ मिनेट प्रकाशित : ४ आश्विन २०७९, मंगलवार २३:५८ : धनगढी : लोक कल्याणकारी सेवा राष्ट्र कैलालीको प्रवक्तामा दिनेश कुमार बमलाई चयन गरिएको छ । एक समारोहका बिच संस्थाका परमाध्यक्ष स्वामी हरिशरण महारजले बमलाई कैलाली जिल्लाको प्रवक्तामा नियुक्त गरेका हुन् । ADVERTISEMENT