लोक कल्याणकारी सेवा राष्ट्र कैलालीको प्रवक्ताको जिम्मेवारी दिनेश बमलाई

एक समारोहका बिच संस्थाका परमाध्यक्ष स्वामी हरिशरण महारजले बमलाई कैलाली जिल्लाको प्रवक्तामा नियुक्त गरेका हुन् । 
धनगढी : लोक कल्याणकारी सेवा राष्ट्र कैलालीको प्रवक्तामा दिनेश कुमार बमलाई चयन गरिएको छ । एक समारोहका बिच संस्थाका परमाध्यक्ष स्वामी हरिशरण महारजले बमलाई कैलाली जिल्लाको प्रवक्तामा नियुक्त गरेका हुन् ।
एक समारोहका बिच संस्थाका परमाध्यक्ष स्वामी हरिशरण महारजले बमलाई कैलाली जिल्लाको प्रवक्तामा नियुक्त गरेका हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार