नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले आगामी सरकारको नेतृत्वका लागी काग्रेंसको स्वभाविक दावी रहने बताएका छन् । प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको ठुलो दल भएका कारण काग्रेंसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक रहने बताएका हुन् ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले धनगढी पुगेर क-के भने ? (भिडियो सहित)
प्रकाशित : :