SKIP THIS

S.P.A  Collage

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले धनगढी पुगेर क-के भने ? (भिडियो सहित)

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले धनगढी पुगेर क-के भने ? (भिडियो सहित)

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले आगामी सरकारको नेतृत्वका लागी काग्रेंसको स्वभाविक दावी रहने बताएका छन् । प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको ठुलो दल भएका कारण काग्रेंसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक रहने बताएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार