यसअघि चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएको समाचार आएपछि चितवनमा मतगणना नै सुरु नभएको निर्वाचन आयोगले जनाएको छ ।
चितवनका तीन वटै क्षेत्रमा केही समयपछि मतगणना सुरु हुने आयोगले जनाएको छ ।
अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ ।
यसअघि फरकधारमा पनि गलत सूचना प्रकाशित भएकाेमा क्षमाप्रार्थी छाैँ ।