चितवनमा मतगणनानै सुरु भएको छैनः निर्वाचन आयोग

चितवनमा मतगणना

यसअघि चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएको समाचार आएपछि चितवनमा मतगणना नै सुरु नभएको निर्वाचन आयोगले जनाएको छ ।

चितवनका तीन वटै क्षेत्रमा केही समयपछि मतगणना सुरु हुने आयोगले जनाएको छ ।

अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ ।

यसअघि फरकधारमा पनि गलत सूचना प्रकाशित भएकाेमा क्षमाप्रार्थी छाैँ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार