चितवन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।
तीन हजार ९५१ मत गणना हुँदा पोखरेलले एक हजार ५६६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठले एक हजार ३३४ पत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले भने ८२६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।