चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछानले तेस्रो स्थानमा

चितवन क्षेत्र नम्बर २
प्रकाशित : :

चितवन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

तीन हजार ९५१ मत गणना हुँदा पोखरेलले एक हजार ५६६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले एक हजार ३३४ पत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले भने ८२६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

25%

दुःखी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट