गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्टले झण्डै २ हजारको अग्रता कायम गरेका छन्।
पछिल्लो परिणाम अनुसार एमालेका विष्टले २५ हजार ५ सय १३ र
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २३ हजार ६ सय ३१ मत पाएकी छन्।