गुल्मी–२ मा गोकर्ण विष्टको अग्रता कायमै, झाक्रीले कति मत पाईन ?

गुल्मी–२ बाट गोकर्ण विष्टको अग्रता कायमै

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्टले झण्डै २ हजारको अग्रता कायम गरेका छन्।

पछिल्लो परिणाम अनुसार एमालेका विष्टले २५ हजार ५ सय १३ र

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २३ हजार ६ सय ३१ मत पाएकी छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार