‘घरै पिँडालु, बनै पिँडालु’ यो एउटा पूर्वेली लोक गीत हो । नेपालको पूर्वेली मैलिकता बोकेको सो गीत मा चर्चित गायिका सिन्धु मल्ल, देवेन्द्र भण्डारी, ममता के.सी ले आवाज दिएका थिए ।
भने यो गीत को शब्द र सङ्गीत देवेन्द्र भण्डारीले नै गरेका थिए । सो गीत करिब १५ वर्ष पछि युट्युब मा राखिएको छ।
अहिले यो गीत लाई युट्युबमा देउराली क्रियसनमा हेर्न सक्नु हुने छ ।