पूर्वेली लोक गीत ‘घरै पिँडालु, बनै पिँडालु’ (भिडियो)

पूर्वेली लोक गीत 'घरै पिँडालु, बनै पिँडालु' (भिडियो)
प्रकाशित : :

‘घरै पिँडालु, बनै पिँडालु’ यो एउटा पूर्वेली लोक गीत हो । नेपालको पूर्वेली मैलिकता बोकेको सो गीत मा चर्चित गायिका सिन्धु मल्ल, देवेन्द्र भण्डारी, ममता के.सी ले आवाज दिएका थिए ।

भने यो गीत को शब्द र सङ्गीत देवेन्द्र भण्डारीले नै गरेका थिए । सो गीत करिब १५ वर्ष पछि युट्युब मा राखिएको छ।

अहिले यो गीत लाई युट्युबमा देउराली क्रियसनमा हेर्न सक्नु हुने छ ।

https://youtu.be/amWEb05YepM

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट