नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका नेता नेकपा बहुमत निकट क्रान्तिकारीमा प्रवेस गरेका छन ।
शनिबार एक कार्यक्रमका विच विप्लव निकट अखिल क्रान्तिकारी कैलालीका जिल्ला उपाध्यक्ष बिनोद जप्रेल(अनुप) नेकपा बहुमत निकट क्रान्तिकारीमा प्रवेस गरेका हुन ।
जप्रेलले एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा विप्लव क्रान्तिकारी परित्याग गर्दै बहुमतमा प्रवेस गरेको जनाएका छन ।
जप्रेललाई एक कार्यक्रममका विच नेकपा बहुमत महाधिवेशन आयोजक सदस्य रोशन सहित कैलाली जिल्ला संयोजक प्रकास रावल सहितले पाटीमा स्वागत गरेका छन ।