विप्लवका क्रान्तिकारी नेता जप्रेल नेकपा बहुमतमा प्रवेस

विप्लवका क्रान्तिकारी नेता जप्रेल नेकपा बहुमतमा प्रवेस

नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका नेता नेकपा बहुमत निकट क्रान्तिकारीमा प्रवेस गरेका छन ।

शनिबार एक कार्यक्रमका विच विप्लव निकट अखिल क्रान्तिकारी कैलालीका जिल्ला उपाध्यक्ष बिनोद जप्रेल(अनुप) नेकपा बहुमत निकट क्रान्तिकारीमा प्रवेस गरेका हुन ।

जप्रेलले एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा विप्लव क्रान्तिकारी परित्याग गर्दै बहुमतमा प्रवेस गरेको जनाएका छन ।

जप्रेललाई एक कार्यक्रममका विच नेकपा बहुमत महाधिवेशन आयोजक सदस्य रोशन सहित कैलाली जिल्ला संयोजक प्रकास रावल सहितले पाटीमा स्वागत गरेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार