धनगढी : नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेश सभाबाट अध्यक्षमा शंकर बहादुर बोगटी सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । बोगटी लगातार तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा मदन राज पन्त, एसोसियट र बस्तुगत उपाध्यक्षमा अनिल कुमार, कोषाध्यक्षमा लालमणि पन्त ,चयन भएका छन् ।
यस्तै सदस्यमा पदम राज चौलागाई, वासुदेव गौतम, कृष्ण बहादुर तामाङ, सन्तोष खड्का, कृष्ण कुँवर
लोकराज भट्ट र शंकर बहादुर खड्का चयन भएका छन् ।