उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लगातार तेस्रोपटक बोगटी

धनगढी : नेपाल उद्योग  वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेश सभाबाट अध्यक्षमा  शंकर बहादुर बोगटी सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । बोगटी लगातार तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

यस्तै  उपाध्यक्षमा मदन राज पन्त, एसोसियट र बस्तुगत उपाध्यक्षमा अनिल कुमार, कोषाध्यक्षमा लालमणि पन्त ,चयन भएका छन् । 

यस्तै सदस्यमा पदम राज चौलागाई, वासुदेव गौतम, कृष्ण बहादुर तामाङ, सन्तोष खड्का, कृष्ण कुँवर 
लोकराज भट्ट र शंकर बहादुर खड्का चयन भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार