धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट वक्तव्य धेरै पृष्ठको हुन्छ भन्दै आर्थिक वर्ष २०८०/०८१ का लागी प्रस्तुत बजेट वक्तव्यमा सबै विषय न समेटिएको बताएका छन् । शनिवार बिहान पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा मन्त्री शाहीले यस्तो बताएका हुन् ।
मन्त्री शाहीका अनुसार प्रदेश सरकारले सबै संस्था तथा योजनाहरू का लागी छुट्ट्याएको बजेटको शीर्षक बजेट वक्तव्यमा समावेश नगरिएको भए पनि बजेट भने छुट्ट्याएको र सुदूरपश्चिम प्रदेशलाई हरेक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने गरी कामहरू अगाडी बढाउनको निम्ति बजेट तयार पारिएको छ ।
बाँकी भिडियो मार्फत :
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट वक्तव्यमा समावेश गरिएका विभिन्न विषयवस्तुहरूको सारासं स्वरूप प्रस्तुत गरेको प्रेस विज्ञप्ति: