SKIP THIS

S.P.A  Collage

बजेट वक्तव्य धेरै पृष्ठको हुन्छ भनेर सबै कुरा किताबमा समेटिएको छैन: मन्त्री शाही (भिडियो)

सुदूरपश्चिम प्रदेशको बजेट

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट वक्तव्य  धेरै पृष्ठको हुन्छ भन्दै आर्थिक वर्ष २०८०/०८१ का लागी प्रस्तुत बजेट वक्तव्यमा सबै विषय न समेटिएको बताएका छन् । शनिवार बिहान पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा मन्त्री शाहीले यस्तो बताएका हुन् । 

मन्त्री शाहीका अनुसार प्रदेश सरकारले सबै संस्था तथा योजनाहरू का लागी छुट्ट्याएको बजेटको शीर्षक बजेट वक्तव्यमा समावेश नगरिएको भए पनि बजेट भने छुट्ट्याएको र सुदूरपश्चिम प्रदेशलाई हरेक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने गरी कामहरू अगाडी बढाउनको निम्ति बजेट तयार पारिएको छ । 

बाँकी भिडियो मार्फत : 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट वक्तव्यमा समावेश गरिएका विभिन्न विषयवस्तुहरूको सारासं स्वरूप प्रस्तुत गरेको प्रेस विज्ञप्ति:

सुदूरपश्चिम प्रदेशको बजेट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार