सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गर्न गृह मन्त्रालयद्वारा सिफारिस

सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गर्न गृह मन्त्रालयद्वारा सिफारिस
प्रकाशित : :

काठमाडौं : गृहमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि सिफारिस गरेको छ ।

दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी दाहालको बिहान ८ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट