काममा लापरबाही गर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

नेपाल निर्माण व्यवसायी संघ
प्रकाशित : :

काठमाडौं : सरकारले काममा लापरबाही गर्ने १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।

कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस्, सरकारी सूचना:

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट