काममा लापरबाही गर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

नेपाल निर्माण व्यवसायी संघ

काठमाडौं : सरकारले काममा लापरबाही गर्ने १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।

कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस्, सरकारी सूचना:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार