कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य ६०, गोलभेँडा सानो (लोकल)को २०, आलु रातोको ३६, आलु सेतोको ३०, काउली स्थनीयको ४५, लौकाको ७० रुपैयाँ रहेको छ ।
यसैगरी केरा (दर्जन)को १४०, अनारको ३८०, जुनारको २५० रुपैयाँ रहेको छ । मूल्यसूची विस्तृतमाः