आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति ?

सरी खाने सन्तुलित आहार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य ६०, गोलभेँडा सानो (लोकल)को २०, आलु रातोको ३६, आलु सेतोको ३०, काउली स्थनीयको ४५, लौकाको ७० रुपैयाँ रहेको छ । 

यसैगरी केरा (दर्जन)को १४०, अनारको ३८०, जुनारको २५० रुपैयाँ रहेको छ । मूल्यसूची विस्तृतमाः 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार