धनगढी: सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.ले यात्रुहरू लाई स्तरीय सेवा नदिए कारबाही हुने जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै प्रा.लि.ले यात्रुहरू लाई सास्ती नदिन आग्रह गरेको हो ।
हेर्नुहोस्, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का कार्यालय प्रमुख देवी लाल जोशीद्वारा हस्ताक्षरित, जारी सूचना: