सुन्दर सुदूरपश्चिम यातायातले यात्रुलाई स्तरीय सेवा नदिए क्यु रोक्का सम्मको कडा कारबाही गर्ने

सुन्दर सुदूरपश्चिम यातायात
सुन्दर सुदूरपश्चिम यातायात

धनगढी: सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.ले यात्रुहरू लाई स्तरीय सेवा नदिए कारबाही हुने जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै प्रा.लि.ले यात्रुहरू लाई सास्ती नदिन आग्रह गरेको हो । 

हेर्नुहोस्, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का कार्यालय प्रमुख देवी लाल जोशीद्वारा हस्ताक्षरित, जारी सूचना:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार