धनगढीः कैलालीमा छाडा पशुचौपायाका कारण किसान आजित बनेका छन् । पछिल्लो समय खेत बारीमा लगाइएको तरकारी तथा अन्न बाली जोगाउन रातभर जागराम बस्नु पर्दा किसान आजित बनेका हुने ।
छाडा पशुचौपायाको उचित व्यवस्थापन नहुँदा बाली जोगाउ मुस्किल परीरहेको कैैलालीको गोदारी नगरपालिका ६ का किसान बताउँछन् ।
खेत बारीमा फलाउन लागवेको अन्नबाली, तरकारी तथा अन्य नगदेवालीहरु समेत छाडा पशु चौपायाले सधै सो राती खाएर सखाप पारिदिँदा नागरीकहरुमर्कामा परो हुन् ।