कैलालीमा छाडा पशु चौपायाका कारण किसान आजित, खेतबारीमा लगाएको अन्नबाली जोगाउनै अप्ठेरो

कैलालीमा छाडा पशुचौपायाबाट खेतमा लगाइएको बालीनाली जोगाउन सास्ती

धनगढीः कैलालीमा छाडा पशुचौपायाका कारण किसान आजित बनेका छन् । पछिल्लो समय खेत बारीमा लगाइएको तरकारी तथा अन्न बाली जोगाउन रातभर जागराम बस्नु पर्दा किसान आजित बनेका हुने ।

छाडा पशुचौपायाको उचित व्यवस्थापन नहुँदा बाली जोगाउ मुस्किल परीरहेको कैैलालीको गोदारी नगरपालिका ६ का किसान बताउँछन् ।

खेत बारीमा फलाउन लागवेको अन्नबाली, तरकारी तथा अन्य नगदेवालीहरु समेत छाडा पशु चौपायाले सधै सो राती खाएर सखाप पारिदिँदा नागरीकहरुमर्कामा परो हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार