धनगढीः गर्मी बढेका कारण धनगढी उपमहानगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेको छ। उप-महानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।







You must be logged in to post a comment.