SKIP THIS

S.P.A  Collage

तातो हावा चल्न थालेपछि जेठ १८ देखि  २४ गतेसम्म धनगढीमा विद्यालय बन्द रहने

धनगढी उप-महानगरपालिका

धनगढीः गर्मी बढेका कारण धनगढी उपमहानगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेको छ। उप-महानगरपालिकाले  जेठ १८ देखि  २४ गतेसम्म बिदा दिएको छ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार