गायीका बेनिशा पौडेल लाई उत्कृष्ठ पार्श्व गायिका अवार्ड प्रदान

गायीका बेनिशा पौडेल लाई उत्कृष्ठ पार्श्व गायिका अवार्ड प्रदान
प्रकाशित : :

प्रतिभावान गायीका बेनिशा पौडेल लाई रेडियो कान्तिपुरद्वारा आयोजित ‘नेसनल म्युजिक अवार्ड्स २०८०’ को उत्कृष्ठ पार्श्व गायिका काे अवार्ड प्रदान गरिएको छ ।

१३ विधामा प्रदान गरिएको अवार्ड मा २०७९ साउनदेखि २०८० असारसम्म प्रसारण भएका गीतलाई मूल्यांकनको आधार बनाइएको थियो ।

पार्श्व गायिकातर्फ बेनिशा पौडेलले ‘नाइँ नभन्नु ल ६’ फिल्मको ‘दिउँला माया…’ बोलको गीतबाट प्रतिस्पर्धामा रहेका शहिमा श्रेष्ठ, सदिच्छा कट्टेल, निकिता थापा र रचना रिमाललाई पछि पार्दै नेसनल म्युजिक अवार्ड जितेकी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार