SKIP THIS

S.P.A  Collage

गायीका बेनिशा पौडेल लाई उत्कृष्ठ पार्श्व गायिका अवार्ड प्रदान

गायीका बेनिशा पौडेल लाई उत्कृष्ठ पार्श्व गायिका अवार्ड प्रदान

प्रतिभावान गायीका बेनिशा पौडेल लाई रेडियो कान्तिपुरद्वारा आयोजित ‘नेसनल म्युजिक अवार्ड्स २०८०’ को उत्कृष्ठ पार्श्व गायिका काे अवार्ड प्रदान गरिएको छ ।

१३ विधामा प्रदान गरिएको अवार्ड मा २०७९ साउनदेखि २०८० असारसम्म प्रसारण भएका गीतलाई मूल्यांकनको आधार बनाइएको थियो ।

पार्श्व गायिकातर्फ बेनिशा पौडेलले ‘नाइँ नभन्नु ल ६’ फिल्मको ‘दिउँला माया…’ बोलको गीतबाट प्रतिस्पर्धामा रहेका शहिमा श्रेष्ठ, सदिच्छा कट्टेल, निकिता थापा र रचना रिमाललाई पछि पार्दै नेसनल म्युजिक अवार्ड जितेकी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार