धनगढी : नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेतामा दिर्घ सोडारी चयन भएका छन् ।
धनगढीमा आज बसेको संसदयी दलको बैठकले दीर्घ सोडारीलाई दलको नेता सर्बसम्मत चयन गरेको हो ।
नेकपा विभाजन बनेर बनेको नेकपा (एकीकृत समाजवादी) मा १४ जना सांसद छन् । यो प्रदेशमा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।