विश्वप्रकाश शर्मा २२ सय मतले अगाडि

झापा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् । पछिल्लो[...][...]

बैतडीमा प्रतिनिधि र प्रदेश सभामा एमालेको अग्रता, अन्यको स्थिति कस्तो ?

धनगढी । बैतडीमा प्रतिनिधि र प्रदेश सभामा नेकपा एमालेको अग्रता कायम रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारी[...][...]

चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछानले तेस्रो स्थानमा

चितवन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । तीन हजार ९५१ मत गणना हुँदा[...][...]

बाजुरामा गठबन्धनको निर्देशनमा चेतनको हत्या भयो: एमाले सुदूरपश्चिम

धनगढीः नेकपा (एमाले) ले बाजुरा घटनाको भत्र्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी[...][...]

कैलाली जिल्लाका यी तीन निर्वाचन क्षेत्र जहाँ मतगणना भयो सुरु

धनगढी : कैलाली जिल्लाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना थालिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३ र ४[...][...]

मुस्ताङमा कांग्रेसका २९ वर्षका उम्मेदवार योगेश प्रतिनिधि सभा सदस्यमा निर्वाचित

मुस्ताङ : मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य[...][...]

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ? क-कसले पाउने छैनन् आफैँलाई मतदान गर्न

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा[...][...]

स्थिर अवधिमा तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा

डडेल्धुरा : डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति एक भिडिओ सन्देश[...][...]

आम निर्वाचन २०७९ का लागी सुदूरपश्चिम प्रदेश लक्षित एमालेले मात्र सार्वजनिक गरेको घोषणा पत्र ?

धनगढी:  नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागी सुदूरपश्चिम प्रदेश लक्षित एमालेले मात्र सार्वजनिक गरेको, तयार पारको घोषणा[...][...]

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ लक्षित एमालेको घोषणा पत्र ?

धनगढी:  नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागी तयार पारको घोषणा पत्रमा के-के उल्लेख गरिएको छ ? विस्तृतमा[...][...]

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ लक्षित नेकपा एकीकृत समाजवादीको घोषणा पत्र ?

धनगढी:  नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागी तयार पारको घोषणा पत्रमा के-के उल्लेख गरिएको छ ? विस्तृतमा हेर्नुहोस्[...][...]

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ लक्षित काँग्रेसको घोषणा पत्र ?

धनगढी:  नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागी तयार पारको घोषणा पत्रमा के-के उल्लेख गरिएको छ ? विस्तृतमा हेर्नुहोस्[...][...]