विश्वप्रकाश शर्मा २२ सय मतले अगाडि

विश्वप्रकाश शर्मा

झापा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शर्मा ५३४३ मतसहित लिड गरिरहेका छन् भने नेकपा एमालेका अग्नि खरेल ३१०८ मत पाएका छन् । शर्मा २२३५ मतले अगाडि छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार